back
CTIZAN AD

अगुवाले नै दिए सम्बन्धविच्छेद गर्न दवाव

वि.सं.२०७६ वैशाख २३ सोमवार

723 

shares

२३ बैशाख, सिरहा । पतिका तर्फबाट अदालतमा सम्बन्धबिच्छेदको मुद्दा चलिरहँदा सिरहा लान नगरपालिका–५ मा जातीय अगुवाले एक महिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाब दिएका छन् ।

ती महिलालाई सम्बन्धविच्छेद गरउन दबाब दिनेमा सप्तरी सुरंगा नगरपालिका १० का वडाअध्यक्ष छुतहरु मुखिया (सहनी) र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् ।

शनिबार भेला भएका अगुवाहरुले दीपककी पत्नी ममता सहनीलाई रकम लएर सम्बन्ध विच्छेद गर्न दबाब दिएका हुन् । ममता पतीसँगै बस्न चाहन्छिन् । तर, पत्नीको चरित्र ठिक नरहेको भन्दै दीपक सम्बन्धविच्छेदको अडानमा छन् ।

ममताका ३ वर्षीया सन्ध्या र ६ महिनेृ शृंखला दुई छोरी छन् । शनिबार भेला भएका अगुवा छलफलमा दीपकले पत्नीलाई रकम दिन पाँच्दिनको समय मागेका छन् । सोमबारको अन्नपूर्णपोस्ट दैनिकमा सिरहाबाट शम्भु यादवले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २३ सोमवार ०७:४६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...