back
CTIZAN AD

चिया मजदुर आन्दोलनमा, ८० करोडको हरियो चियापत्ति नष्ट

वि.सं.२०७६ वैशाख २५ बुधवार

921 

shares

२५ बैशाख, झापा । मुलुकमा चिया उद्योग र बगाना कार्यरत मजदुर ३८ दिनदेखि आन्दोलनमा उत्रिएका कारण करिब १ लाख ५० हजार मजदुर भोकै परेका छन् । ८० करोड रुपैयाँको चियाको हरियो पत्ती बगानमै काम नलाग्ने अवस्थामा पुेगको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम दैनिक ३ सय ८५ रुपैयाँ र सामाजिक सुरक्षाकोष मजदुरलाई दिन नसक्ने चिया उत्पादकले जनाएपछि मुलुकभर स्थायी ५० हजाररसहित मौसमी १ लाख ५० हजार मजदुर चियाको हरियो पत्ती टिप्न छोडेर सडकमा छन् ।

बगान, उद्योग घेराउ र धर्ना जुलुस गर्दैआएका मजदूरले मंगलबार पूर्वपश्चिम महेन्द्र हाईवे नै अवरुद्ध हुने गरी सडकमै सुतेर विरोध जनाएका हुन् । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख २५ बुधवार ०८:०० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...