back
CTIZAN AD

मासिक १ खर्ब बढी बैदेशिक व्यापार घाटा

वि.सं.२०७६ वैशाख २५ बुधवार

549 

shares

२५ बैशाख, काठमाण्डौं । आर्थिक वर्षको ९ महिनामा ( साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । अयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्ता हुँदा व्यापार घाटामा चुलिएको हो । अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ ।
चैतको बैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ छ । अहिलेको दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्य सम्म १४ खर्ब ३० व्यापार घाटा हुने अनुमान छ ।

आयात गरिएका मुख्य बस्तु
पेट्रोलियम पर्दाथ एक खर्ब ८२ , ८ अर्बको फलाम र स्टील, ९० अर्बको मेसीनरी, ७० अर्बको सवारी साधन, ६६ अर्बको विद्युतीय सामग्री आयात गरेको छ । आयात निर्यातको हिस्सा विश्लेषण गर्दा नेपालले १ रुपैयाँ मूल्य वस्तुको निकासी गर्दा १५ देखि २० रुपैयाँ बराबरको वस्तु आयात गरिहेको छ । बुधबारको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख २५ बुधवार ०७:५१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...