back
CTIZAN AD

आउनुहोस् जानौं संसारकौ मोटा व्यक्तिहरुका बारेमा

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

2.1K 

shares

मानिसका आ–आफ्नै चाहना हुन्छन् । यो संसारमा कोही माटोपनका कारण निराश छन् भने कोही मोटोपनकै कारण खुसी पनि छन् ।

कोही मोटोपन घटाउनका लागि लाखौं रुपैयाँ खर्च गर्छन् भने कोही मोटोपन बढाउनकै लागि लाखौं रुपैयाँ खर्च गर्छन् । दुव्लाएर संसारमै दुव्लो व्यक्ति बनेर भन्दा पनि संसारमै मोटो व्यक्ति भनेर गिनिजबुकमा नाम लेखाउनेहरु पनि छन् ।

त्यस्तै अमेरिकाकी डाना सिम्पसनले संसारकै मोटी महिलाका रुपमा बच्चालाई जन्म दिएकी छन् । १९६७ मा जन्मिएकी सिम्पसनको वजन ४५३ किलो रहेको छ भने उनले सन् २००८ मा सबैभन्दा मोटी आमाको नाममा गिनिज वल्र्ड रेर्कडमा नाम लेखाएकी छन् ।

त्यस्तै अमेरिकाकै टेक्सासमा रहेकी मायरा रोसेल्स ४५३ किलोकी छन् । मोटोपनका कारण उनी एउटा हात उठाउन सक्तिनन् । अझै अचम्मको कुरा त के छ भने, उनीमाथि सन् २००८ मा २ वर्षका भतिजको हत्या गरेको आरोप छ । तर, अदालतले उनलाई निर्दोष रहेको फैसला गरेको थियो । अहिले उनको वजन कम रहेको र उनले मोटोपन घटाउनका लागि विभिन्न सर्जरी समेत गरेको बताइएको छ ।


त्यस्तै मैनुअल यूरीबको वजन ५९७ किलो थियो । मोटोपनका कारण नै उनको सन् २००९ मा मृत्यु भएको थियो ।


माइकल हेबरानलाई १९९० मा सबैभन्दा मोटो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । उनको मृत्यु सन् २०१३ मा भएको हो ।


त्यसैगरी चार सन्तानका बाबु रहेका केनेथ ब्रेमको वजन ४६८ केजी रहेको छ । उनले आफूलाई सम्हाल्न नसकेका कारण उनी चार वर्ष सम्म लगातार बिस्तरामा परेका थिए । उनको जन्म १९६८ मा भएको थियो । ऐजेन्सी

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १३:०५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...