२८ बैशाख, काठमाण्डौं । बैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षौदेखि भइरहेको ठगीमा संलग्न सिन्डीकेट ब्युँताउने गतिबिधिमा नेपालस्थित मलेसियन दूतावासनै सक्रिय भएको छ ।
विगतमा कामदार ठगीमा संलग्न मेडिकल सेन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशवीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाब दिँदै आएका हुन् ।
श्रम समझदारी अनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका बेला ठगीमा संलग्न व्यवसायीलअई नै मान्यता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् । शनिबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख २८ शनिवार ०७:२६ मा प्रकाशित






























