back

उद्योगमन्त्री यादवमाथि आक्रमणको प्रयास

वि.सं.२०७६ जेठ १ बुधवार

39 

shares

१ जेठ, काठमाण्डौं । उद्योगमन्त्री मातृका यादवमाथि काङ्ग्रेस निकट कर्मचारीहरुले आक्रमणको प्रयास गरेका छन् ।

सरुवाको विषयलाइ लिएर झण्डै हात हालाहालको स्थिती उत्पन्न भएको यादब निकट श्रोतले बताएको छ । तर मन्त्री यादबले भने त्यस्तो केहि नभएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री यादवले आफू कार्यकक्षमा रहेको र हल्ला सुनेर बाहिर आउदा सबै शान्त देखेको बताए ।

काङ्ग्रेस निकट कर्मचारी शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई सरुवा गरेकोमा काङ्ग्रेस निकट कर्मचारीहरु आक्रोशित बनेका थिए ।

वि.सं.२०७६ जेठ १ बुधवार १६:४५ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ, हेमन्त जोशी । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक...

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट...

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त...