back

स्वाभिमानको शेयर बाँडफाँड, तपाईले कति पाउनु भयो ?

वि.सं.२०७६ जेठ ५ आइतवार

543 

shares

५ जेठ । स्वाभिमान माइक्रोफाइनान्स वित्तिय संस्थोले निस्कार्सन गरेको साधारण सेयर(आइपिओ) को आईपिओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जसमध्ये कुल २३० जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका ३ लाख २७ ७ सय १६ योग्य आवेदक मध्येबाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

२० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् । आईपिओमा ३२.५० गुणा बढी आवेदन परेको थियो ।

स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल आईपिओमध्ये तीन हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र नौ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आज स्वाभिमानको आईपीओ बाँडफाँट हुँदै

वि.सं.२०७६ जेठ ५ आइतवार ११:२५ मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...