back
CTIZAN AD

विद्यार्थी नेता रन्जीतले आफ्नो असन्तुष्टि फिर्ता लिए

वि.सं.२०७६ जेठ ८ बुधवार

828 

shares

८ जेठ,काठमाण्डौं । सत्तासिन दल नेकपाका जन वर्गिय संगठन एकतामा असन्तुष्टी जनाएका तत्कालिन अखिल क्रान्तीकारीका अध्यक्ष रन्जीत तामाङ्गले आफ्नो असन्तुष्टी फिर्ता लिएका छन ।

गृह जिल्ला झापा पुगेर पत्रकार सम्मेलन गर्दै तामाङ्गले एकता पछिको जिम्मेवारी बहन गर्ने बताएका हुन् । जनवर्गिय संगठन एकतामा पुर्व एमाले सम्वद्ध अखिलका महासचिव ऐन महरले संयोजकको जिम्मेवारी पाएका थिए भने तामाङ्गले सहसंयोजकको जिम्मेवारी पाएका थिए ।
तामाङ्गले आफू सिनियर भएको भन्दै संयोजकको जिम्मेवारीको दावि गरेका थिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १३:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...