back
CTIZAN AD

घरबार विहीन उजेलिको कथा

वि.सं.२०७६ जेठ ८ बुधवार

1.1K 

shares


तनहु व्यास नगरपालिका वडा नं ८ मा बसोवास गर्ने उजेली नेपालि र उनका परीवारको ब्यथा अचम्मको छ । अरुकै जग्गामा अस्थाई बसोबास गर्दै आएकी उनि यति बेला भने माइतमा बस्दै आएकी छन । उनि हीड्न सक्दीनन् न त केही कामनै गर्न सक्छीन । सानै देखी लौरोको साहरामा यता उता हीडडुल गर्ने उजेलीका श्रीमान रमेस विस्वकर्मासंगै विवाह हुन्छ । उनको १ छोरा र १ छोरी छन । उजेलि केही काम गर्न सक्दीन् तर राज्यले उनलाई अपाङगको स्थान पनि नदीएकोमा उनको चित्त दुखाई छ ।

३१ बर्षीय उनका श्रीमान रमेशको पनि घर छैन नत जग्गा जमिन नै छ । सानैमा बुवा गुमाएका उनि भन्छन वडाले बसाई सराइको कागज माग्छ नागरीकता बनाएको वडाले हाल बसेको ठाउँको लालपुर्जा माग्छ, बस्ने बास र खाने गास नभएको मैले कहाँ गएर ल्याउने लालपुर्जा ?

अपाङगसंग विबाह गर्यो भनेर परीवारका अरु सदस्यले पनि उनलाई हेरेनन् । उनले बसाई सराइको कागज नहुँदा आफनो छोराछोरीको जन्म दर्ता गर्न पनि पाएका छैनन् । चुनाबको बेलामा घर बनाइदीन्छु भन्दै आए पछि जितेपछि कहा गए गए फर्कीएर नआएको दुखेसो छ उनको । अपाङग श्रीमति लीएर बसेका उनि दिनभर मजदुरी गर्छन र बेलुकी चुलोमा आगो बाल्छन । काम गरेन भने सबै भोकै बस्नु पर्छ यस्तो पीडा त कसैलाई पनि नहोस उनि भन्छन । उनिहरुको कथा पनि सारै दर्दनाक रहेछ हामीलाई भेटेपछि उनिहरु आफनो पीडा हामीसंग यसरी पोखेका छन ।

हेरौ भिडीयो

वि.सं.२०७६ जेठ ८ बुधवार १४:१० मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...