back
CTIZAN AD

कारबाहीमा तीन आतङ्ककारी मारिए

वि.सं.२०७६ जेठ ८ बुधवार

582 

shares

८ जेठ, सिन्हा । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा जारी सैन्य कारबाहीको क्रममा जारी झडपमा परी तीन आतङ्ककारी मारिनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन ।
बाल्ख प्रान्तको बल्ख जिल्लामा सो सैन्य कारबाही जारी रहेको थियो । कारबाहीको क्रममा पाँच ओटा गाउँलाई आतङ्ककारी मुक्त बनाइएको सेनाको दाबी रहेको छ ।यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीको सात ओटा मोटरसाइकल, हातहतियार र गोलाबारुद्धहरु कब्जामा लिएकोे बताइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै क्षति नभएको सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको ३४ ओटा प्रान्तीय राजधानीहरुमा अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले नियन्त्रणमा लिन केही भागहरु बाँकी नै रहेको छ । तर अझै पनि ग्रामीण इलाकाको ठूलो भागमा तालिबान लडाकू समूहको नियन्त्रण्मा रहेको छ ।

वि.सं.२०७६ जेठ ८ बुधवार १४:२० मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...