सरकारले बजेट मार्फत जेष्ठ नागरीकहरुको चासो सम्बोधन गरेको छ । सत्तारुढ दल नेकपाले आफ्नो घोषणा पत्रमा जेष्ठ नागरीक भत्ता ५ हजार रुपियाँ बनाउने प्रतिबद्धता गरेको थियो । सोहि प्रतिबद्धता पुरा गर्ने सङकेतको रुपमा बजेट मार्फत जेष्ठ नागरीक भत्तामा एक हजार थपेर ३ हजार पुर्याइएको छ ।
वि.सं.२०७६ जेठ १५ बुधवार १६:५६ मा प्रकाशित






























