back
CTIZAN AD

देशैभरीका छात्राले पाउने भए निःशुल्क सेनेटरी प्याड

वि.सं.२०७६ जेठ १५ बुधवार

642 

shares

१५ जेठ, काठमाण्डौं । सरकारले देशैभरीका सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याण्ड वितरण गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिडाले आज संघीय संसद्मा आर्थिक वर्ष २०७६÷०७६ बजेट प्रस्तुत गर्दै छात्राहरुलाई निःशुल्कसेनेटरी प्याड वितरणका लागि यथेष्ठ बजेट विनियोजिन गरेको घोषणा गरेका छन् ।

सरकारको यस्तो घोषणाले सेनेटरी प्याडको पहुँच नभएर स्कुल जान नसकेका छात्राहरुलाई निर्धक्क भएर स्कुल जान प्रेरित गर्ने विश्लेषकहरुको भनाई छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १७:१३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...