स्वास्थ्य बिमाको रकम ५० हजार बाट वृद्धि भएर रु.१ लाख भएको छ ।
अब बिमा गर्ने नागरिकको रु. १ लाखसम्मको उपचार निशुल्क हुने भयो ।
सामाजिक सुरक्षा (वृद्धा भत्ता) ३ हजार समाजिक सुरक्षाकालागि ६४ अर्ब ६५ करोड नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन ।
शिक्षामा १ खर्ब ६३ अर्ब ७६ करोड, २१२ स्थानीय तहमा प्राविधिक विद्यालय।
कृषकको लागि रसायनिक मलमा ५० प्रतिशत अनुदान , ९ अर्ब विनयोजन ।
उखु कृषकको उत्पादनमा अनुदानकालागि ९५ करोड विनयोजन
सम्पुर्ण छात्राहरुलाइ निशुल्क सेनेटरी प्याड ।
वि.सं.२०७६ जेठ १५ बुधवार १७:०२ मा प्रकाशित