
१५ जेठ, काठमाण्डौं । सरकारले ग्रामिण क्षेत्रमा रहेका ५३ हजार स्वास्थ्य स्वयम् सेविका लाभान्वित हुनेगरी वजेट विनियोजन गरेको छ ।
आगामी २०७६\७७ को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले ग्रामिण क्षेत्रमा रहेका ५३ हजार स्वयम्सेविकाका लागि यातायात खर्चबापत मासिक ३ हजार रुपैयाँ दिने गरी बजेट विनियोजिन गरेको घोषणा गरेका हुन् ।
वि.सं.२०७६ जेठ १५ बुधवार १७:२१ मा प्रकाशित




























