back
CTIZAN AD

पूर्वी अफ्रिकाको सिसेल्समा एक नेपालीको मृत्यु

वि.सं.२०७६ जेठ २८ मंगलवार

837 

shares

२८ जेठ, सिसेल्स । रोजगारीका लागि पूर्वी अफ्रिकाको सिसेल्समा पुगेका एक नेपालीको मृत्यु भएको छ ।
चार वर्षदेखि सिसेल्समा कार्यरत नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं १३ का सिम बहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

४८ वर्षीय गुरुङको जेठ २१ (४ जुन) मा भिक्टोरियास्थित एक सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एनआरएनए सिसेल्सका अध्यक्ष रामप्रसाद  पन्तले संसारन्युजलाई जानकारी दिएका छन् ।

गुरुङको अन्तिम दाहसंस्कार सिसेल्समा नै गरिएको छ ।उनको दाह संस्कारका क्रममा नेपाली, बंगाली इण्डियन लगायतका ३ सयको संख्यामा सहभागी भएको पनि पन्तले बताए ।

मुसाबाट सर्ने Complicated leptospirosis   नामक भाइरसका कारण गुरुङको मृत्युभएको पोस्टमार्टम रिर्पोटमा उल्लेख रहेको बताइएको छ । उनी Design & Build  नामक इजिप्सियन कन्ट्रक्सन कम्पनीमा कार्यरत थिए ।

गुरुङको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बताइएको छ । गुरुङ कार्यरत कम्पनीले उनको परिवारलाई छिट्टै नै राहत उपलब्ध गराउने पनि अध्यक्ष पन्तले बताए ।

वि.सं.२०७६ जेठ २८ मंगलवार ११:४६ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...