back
CTIZAN AD

युरोपमा नेपाली गलैंचाको माग अत्याधिक

वि.सं.२०७६ असार १ आइतवार

846 

shares

१ असार, बेल्जियम । युरोपेली बजारमा नेपाली गलैंचाको माग अत्याधिक रहेको पाइएको छ । खासगरी म्यानमार आयात हुने गलैँचामा युरोपेली युनियन (ईयू) ले प्रतिबन्ध लगाएपछि युरोपमा नेपाली गलैँचाको माग बढेको हो ।

रोहिंग्या समुदायमाथि दमन गरेको भन्दै युरोपेली युनियनले म्यानमारबाट आयात हुने गलैंचामा प्रतिबन्ध लगाएको छ । म्यानमारका रोहिंग्या समुदाय बंगलादेशमा शरणार्थीका रुपमा बसेका छन् । म्यानमार सरकारले रोहिंग्यामाथि दमन गरेर मानवअधिकारको व्यापक उल्लंघन गरेको भन्दै गलैंचालगायतका वस्तुको आयातमा ईयुले रोक लगाएको हो ।

युरोपमा म्यानमारबाट ठुलो परिणामको गलैंचा आयात हुँदे आएको थियो । प्रतिबन्धपछि नेपाली गलैंचाको माग बढे पनि नेपालबाट निर्यात बढाउने काम नभएको गैरआवासीय नेपाली संघ( एनआरएन) युरोपका संयोजक शिवकुमार बरुवालले बताए । आइतबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ असार १ आइतवार ०८:३७ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...