back
CTIZAN AD

हायत होटल बन्द, शेयर स्टक एक्सचेन्जलाई पठाइयो यस्तो पत्र

वि.सं.२०७६ असार २ सोमवार

1.1K 

shares

२ असार,काठमाण्डौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायत)ले मजदुर युनिएनहरुको हड्तालका कारण बाध्य भएर होटल बन्द गर्नुपरेको जानकारी नेपाल स्टक्स एक्चेन्ज लिमिटेडलाई गराएको छ ।

स्टक एक्सचेन्जलाई पठाइएको जानकारी पत्रमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध अखिल नेपाल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य भएको बताइएको छ ।

पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धी सेवामा हड्ताल गर्न निषेध गर्न नपाइने सरकारको नीति भएपनि तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न माग राखी ती मागहरु पुरा गराउने उद्देश्यले व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन थालेपछि प्रसासनले बाध्य भएर होटलको सम्पूर्ण सेवाहरु बन्द गर्नु परेको जनाइएको छ ।

वि.सं.२०७६ असार २ सोमवार १५:०९ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...