back
CTIZAN AD

सोह्र कमाण्डरसहित २६ लडाकू मारिए

वि.सं.२०७६ असार ६ शुक्रवार

849 

shares

६ असार, अफगानिस्तान ।  सरकारी सुरक्षाकर्मीहरूको आक्रमणमा परी अफगानिस्तानमा २६ लडाकू मारिएका छन् ।

बाघिस र छिमेकी फार्याब प्रान्तका केही भागमा भएका २४ घण्टाभित्रका सुरक्षा कारबाहीमा परी मारिनेमा १६ जना तालिबान कमाण्डरसमेत रहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

गत २४ घण्टाको अवधिमा उनीहरू मारिएको सेनाका उत्तरी क्षेत्रीय प्रवक्ता मोहम्मद हनिफ रेजाईले बिहीबार जानकारी दिए ।

अधिकारीहरूका अनुसार नेटो नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी उच्च लडाकू कमाण्डरहरू मारिएका छन्।

सुरक्षाकर्मीहरूले कारबाही अभियानलाई जारी गरेको सुरक्षा अधिकारीहरूले जनाएका छन् भने यो घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०९:१७ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...