back
CTIZAN AD

गजल

वि.सं.२०७६ असार ७ शनिवार

1.3K 

shares

बाह्रै घन्टा काम गरे नि, मानो छैन मजदुरको ।
घामपानीमै ओत बस्ने, छानो छैन मजदुरको ।।

सहादत नै स्वीकारी, लोकतन्त्र ल्याउँदा पनि ।
सुनौलो त्यो इतिहासमै, पानो छैन मजदुरको ।।

चुपचाप सहि रहेछन्, मालिकको अत्याचार ।
देशको लागि योगदान, सानो छैन मजदुरको ।।

स्वघोषित मजदुर, देशकै मालिक बन्दा पनि ।
अहिले सम्म नेपालमा, रानो छैन मजदुरको ।।

चुपचाप सहि रहेछन्, मालिकको अत्याचार ।
देशको लागि योगदान, सानो छैन मजदुरको ।।

कब्जा गरे खुलामञ्च, सुकिला ति मजदुरले ।
त्यसैले त नयन ति, ओभानो छैन मजदुरको ।।

 

वि.सं.२०७६ असार ७ शनिवार ११:०५ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...