back
CTIZAN AD

घुससहित पक्राउ परे प्रहरी सहायक निरीक्षक कटुवाल

वि.सं.२०७६ असार ८ आइतवार

1.3K 

shares

८ असार, काठमाण्डौं । प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल घुस रकम सहित पक्राउ परेका छन् ।
कटवालले बनमन्त्रालयबाट पक्राउ पुर्जी आएको र केश यहि मिलाईदिन्छु भनेर घुस माग गरिररहेको सूचनाको आधारमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग इटहरीबाट खटिएको टोलीले उनलाई ७ हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रण गरेको हो ।
आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार कटुवाललाई उनकै कार्यालय परिसरबाट शनिबार घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७६ असार ८ आइतवार ११:३९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...