back

गजल

वि.सं.२०७६ असार २१ शनिवार

708 

shares

पागल सरी हिड्यौं खै कता हो उठाएर तरबार
गाउँ सहर बस्ती गर्दै छ सरकारलाई खबरदार

हत्यारा हैन उ अन्याय विरुद्ध जङ्गिएको मात्र हो
उस्को बारेमा पढेको थिए मैले बिहानै अखबार

उ मन्चन गर्दैछ युवाहरु बटुली खुल्ला मैदानमा
एकदिन तेरो अन्त हुन्छ सुन्दैछस् के त सरकार

मानसिक सन्तुलन गुमाएको मान्छे पो रहेछ भन्दै
उस्को बारे झुट्टो प्रचार गर्ने समातिएछ पत्रकार

सुनेको थिए सत्यको विजय हुन्छ एकदिन त्यसैले
आज उस्को पाउँमा सरकार पनि पर्यो लम्पसार

वि.सं.२०७६ असार २१ शनिवार ०८:११ मा प्रकाशित

Himalayan Life AD
गजल

गजल

उत्तम विचार,टोखा, काठमाडौँ निभेका कथा छन् बलेका कथा छन् कयौँ...

गजल

गजल

कलानिधि दाहाल रातोपुल, काठमाडौँ भन्थे सबै दयालु देख्थेँ म ऊ...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ प्रेम असाध्यै हुन्छ अनौठो शब्द बिना...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ मातातिर्थ, काठमाडौँ परेलीमा झनै धेरै कथा बक्ने...

गजल

गजल

एक नारायण चापागाईं, दाङ जहाँ छन् दैत्यझैँ मान्छे त्यहाँ अपराध...

गजल

गजल

अनुराग अरुण,लुभु, ललितपुर तिमी के बातले प्यारी भयौ मजबुर भएकी...