back
CTIZAN AD

कर्मचारी हुन् कि एजेन्ट ?

वि.सं.२०७६ असार २४ मंगलवार

1K 

shares

२४ असार , विराटनगर । विराटनगर भन्सार कार्यालय । आइतबार बिहान ९ः५० बजे । भन्सार राजश्व बुझाउन र सवारी साधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही । भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन् ।
सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक कर्मचारी छिरे । राजस्व तिर्न फाराम भर्ने कर्मचारी नहुँदा सेवाग्राही अलमलमा परेका थिए । ठुला व्यापारीको राजस्व बुझाउन फाराम भरेर सलबलाइरहेका बिचौलियाको काम फटाफट भयो ।
फाराम भर्न लेख्न नजान्ने सेवाग्राहीचाहिँ कर्मचारी नआउँदा घन्टौं पर्खिरहे । उनीहरुको काम ११ बजे फाराम फाँटमा छिरेका कर्मचारीबाट बल्ल सुरु भयो । बिचौलिया आफैंले फाराम भरे र राजस्व बुझाए । कर्मचारी भने आङ तान्दै र मोबाइल चलाउँदै थिए । उनीहरुबाट फाट्टफुट्ट पुग्ने पोके व्यापारीको फाराम भर्ने फाँटका कर्मचारी फुर्सदिला भेटिए । उनीहरुले एजेन्टका लागि भर्ने फाराम र विवरण टिप्ने खाता बाहिर राखेर आरामसँग दिन बिताए । मंगलबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ असार २४ मंगलवार ०८:३२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...