back
CTIZAN AD

सरकारि खाता हेर्ने महालेखाको सिस्टम अर्थ मन्त्रालयले नियन्त्रणमा लियो

वि.सं.२०७६ साउन २ बिहीवार

1.3K 

shares

२ साउन, काठमाण्डौ । महालेखानियन्त्रणकको र्कायालय ( मेलेनिका) ले गत आर्थिक वर्ष ०७५ ÷ ७६ भर नै दैनिक रुपमा विनियोनिजत बजेटको खर्च र राज्स्व संकलनको हिसाब सार्वजनिक गर्दै आएको थियो । तर, आर्थिक वर्ष सम्पन्न हुन लाग्दा एक्कासि मलेनिकाका प्राविधिकलाई सोध्दा सिंहदरबारमा रहेको केन्द्रीय सर्भरमा समस्या आएकोले नखुलेको र खुलाउने प्रयास भइरहेकाले सोमबारसम्म ठीक हुने जानकारी दिए । भोलिपल्ट ३१ असार वा आर्थिक वर्षको अन्तिम दिन दिउँसो वेबसाइट खुल्यो । आवको अन्तिमसम्ममा विनियोजित बजेट कति खर्च भयो भन्ने विषय मह्त्वर्पुण हुने नै भयो । तर, ‘दैनिक तुलनात्मक बजेटरि विशलेषण को लिंकमा क्लिक गर्दा कुनै तथ्यांक देखाएन । दिउँसो मेलिनका पुगेर प्रवता जगन्नाथ देवकोटालाई भेटे्दा उनले बाढिका कारण सप्तरी र रैतहट मेलिनका कार्यलयमा क्षति पुगेको र राजस्व संकलन सार्वजनिक गर्न नसकिएको जानकारि दिए । बिहिबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ साउन २ बिहीवार ०९:१७ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...