back
CTIZAN AD

नेकपामा थप सहमति, बाँकी काम साउन २८ मा सकिने

वि.सं.२०७६ साउन १३ सोमवार

954 

shares

१३ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सोमबार बसेको सचिवालय बैठकले केही थप सहमति गर्दै बाँकी काम साउन २८ गते पूरा गर्ने गरी बैठक स्थगीत गरेको छ ।
हिजो साउन १२ गते महत्वपूर्ण निर्णय हुने भनि प्रचारित गरिएको बैठक साउन १३ गते सम्म्का लागि स्थगीत गरिएको थियो । १२ गतेको सचिवालय बैठक पहिले नेकपाका शिर्ष नेता माधब कुमार नेपालले अध्यक्ष केपी ओली र प्रचण्डलाई स्कुलिङ विभागमा नारायणकाजी श्रेष्ठलाई सहमति गरेको कुरा बाहिर आएको थियो । साउन १२ गते बाँकी सबै काम एकै प्याकेजमा गर्ने र सो घोषण पनि आजै १३ गते हुने भनिएको थियो ।

सचिवालय बैठकको बोलावट भए पनि दुई अध्यक्षवीच गृहकार्य पूरा नभएको भन्दै १२ गतेबाट १३ गतेलाई सारिएको बैठक थप सहमतिका साथ १५ दिन पर पुर्याइएको छ । यो विचमा प्रयाप्त गृहकार्य गर्ने, नेताहरुको रुचि बुझ्ने र प्रतिश्पर्धामा रहेकालाई कन्भिन्स गरेर अन्य जिम्मेवारी दिने तथा विभाग र आयोगको बाँकी काम टुंगोमा पुर्याउने गरी साउन २८ सम्मलाई बैठक स्थगन गरिएको बताइएको छ । चर्चामा रहेको स्कुल विभागमा भने प्रचण्ड, माधव, झलनाथ र बामदेव समेतले नारायणकाजीलाई समर्थन दिएको यथावतै छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १९:०० मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...