back
CTIZAN AD

एनआरएनए हङकङमा राधिका गुरुङ

वि.सं.२०७६ साउन १४ मंगलवार

831 

shares

३० जुलाई, हङकङ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) हङकङको अध्यक्षमा राधिका गुरुङ (टिका) पुन : निर्वाचित भएकी छन् ।

जुलाई २८ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले अध्यक्षमा गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो ।

परिषद्को उपाध्यक्षद्धयमा किशन राई, कर्म गुरुङ, महासचिवमा गोर्कण प्रसाद ढकाल, सचिवमा डिल्लीराम बिश्वकर्मा, कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ, महिला संयोजकमा अनु राई र युवा संयोजकमा प्रेम लामा रहेका छन् ।

त्यस्तै परिषद्को सदस्यमा विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

वि.सं.२०७६ साउन १४ मंगलवार ०९:५१ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...