back
CTIZAN AD

भूपु गोर्खाको मागप्रति एनआरएनएले ऐक्यबद्धता जनाउने

वि.सं.२०७६ साउन २० सोमवार

687 

shares

५ अगस्त, इटाली । भूपु गोर्खाहरुले राखेको बेलायती सेना सरहको समान पेन्सन लगायतका मागप्रति एनआरएनएले ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।

ईटालीको रोममा ३ र ४ अगस्तमा आयोजित गैरआवासीय नेपाली संघको १२ औं युरोप क्षेत्रिय बैठकका क्रममा भूपु गोर्खाहरुको मागमा ऐक्यबद्धता जनाउने संघले घोषणा गरेको हो ।

उक्त निर्णयमा भूपु गोर्खाको मागप्रति ऐक्यबद्धता जनाउँदै कुटनीतिक माध्यमबाट उक्त विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्ने जनाइएको छ ।

बैठकल निर्णय गरेको १७ नम्बर बुँदामा रहेको उक्त निर्णयमा भनिएको छ ‘गैरआवासीय नेपाली संघ भूपु गोर्खाहरुले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै कुटनीतिक माध्यमबाट सो विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।’

वि.सं.२०७६ साउन २० सोमवार १८:५४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...