back
CTIZAN AD

चिकित्सा विधामा एक हजार ३७७ विद्यार्थी दीक्षित हुँदै

वि.सं.२०७३ मंसिर ७ मंगलवार

990 

shares

७ मंसिर, बनेपा । काठमाडौँ विश्वविद्यालयले मङ्गलबार मेडिकल क्षेत्रको स्नातक र स्नातकोत्तर तहका एक हजार ३७७ विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

सो समारोहमा युनिभर्सिटी अफ वेस्टर्न सिड्नी, अस्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेन्ट प्रा डा बार्ने ग्लोभर प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

त्यस्तै यही मङ्सिर १३ गते दोस्रो चरणमा यही मङ्सिर १३ गते हुने अन्य विषयका विद्यार्थीको दीक्षान्त समारोहमा भने भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रिसिडेन्ट तथा प्रमुख कार्यकारी डा प्रतापभानु मेहता लगायत सहभागी हुने केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:०५ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...