back

नेपालमा मार्सल आर्टको मैदान बनाउन अन्तर्राष्ट्रिय मार्सल आर्ट इच्छुक

वि.सं.२०७३ मंसिर ८ बुधवार

468 

shares
NTC AD

_dsc8921८ मंसिर,काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टको कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ह्युनले नेपालमा मार्सल आर्टको विकासका लागि काम गर्न आफूहरु ईच्छुक भएको बताउनुभयो । ह्युनले नेपालमा मार्सल आर्टको मैदान लगायतका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले टोलीले नेपालप्रति देखाएको गहिरो सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने बताउनुभयो ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०५:०८ मा प्रकाशित

ADBL AD
दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाँउपालिका-३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक...

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला...

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं ।‌‌ जल तथा मौसम विज्ञान विभागले यही असोज १५...