back
CTIZAN AD

पर्र्यावरण विद्धहरुका अनुुसार अमेजेनमा आगो लाग्नुको कारण त्यहिका मानिसहरु रहेका छन् ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार

960 

shares

६ भदौ, ब्राजिल । पर्यावरणविद्धहरुका अनुसार अमेजेन वर्षा वनमा आगोे लागनुका कारण त्यहाका मानिसहरु रहेको बताएको छ । त्यहा बसेर गाई पालन गर्ने र दाउरेहरुका कारणले आगो लागेको भनिएको छ । त्यँहाका मानिसहरुले अमेजेनको जमिन प्र्र्रयोेगका लागि र गाईबस्तु चराउनका लागि आगो लगाएको भनेका छन् ।
पर्यावरण विद्धहरुले गाईबस्तु पालन गर्ने र दाउरेहरुलाई आगो लगाउन उक्साउनेमा ब्राजिलका राष्ट्रपति बोलसनोको हात रहेको भनेका छन् । जब बोलसनो राष्ट्रनिको लागि उम्मेदवार थिए, उनले अमेजेन वर्षा वनमा आर्थिक सम्भावनाको अन्नेषण गरेर अर्थ व्यावस्था सुर्धान अभियानहरु ल्याएका थिए । National Institute of space research (Inpe) का अनुसार बा्रजिलमा यो बर्ष आगो लाग्नेमा गएका वर्ष भन्दा ८५ प्रतिशतले बृदि भएको छ ।
अमेजेन वर्षा वनले विश्वको २० प्रतिशत अक्सिजन उत्पादन गर्ने गरेको छ । अमेजेन वर्षा वनलाई पृथ्वीको फोक्सो भनेर पनि चिनिने गरेको छ । अमेजेन बर्षा वन विश्वको सबै भन्दा ठुलो बर्षा वन पनि हो र यसले ग्लोेबल वार्मिग कम गर्न लाई ठुलो भुमिका खेलेको छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार १५:५१ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...