back
CTIZAN AD

नेपाली महिला समुह सललाहद्धारा मनितालाई आर्थिक सहयोग

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.1K 

shares

salalah2

नेपाली महिला समुह सललाह ओमानले घाइते मनिता टुडुलाई  १८५ ओमानी रियल ( ५१,१११ रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।
मनिता कार्यरत घरमा बिजुली सर्ट भएर आगो लागेपछि  ज्यान बचाउन झ्यालबाट हाम फालेर ज्यान बचाएकी मनिताको हाम फाल्ने क्रममा  बाया हात भाचिनुका साथै  मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।
महिला समुह ओमानका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम सललाहको हाडिका गार्डनमा नोभेम्बर ७  का दिन  एक कार्यक्रमको आयोजना गरेर समुहकी अध्यक्ष शान्ता केसीबाट  टुडुलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै समुहकी उपाध्यक्ष अन्जु ओझा, सचिव कमला लामा, सहसचिव सरिता विक,  कोषाध्यक्ष सोनी लामा र सदस्यहरु निशा श्रेष्ठ, विष्णु राना,  उषा शाही,  उत्रा अधिकारी, कमला परियार, शिला परियार, सल्लाहकार सागर अधिकारी  र रामचन्द्र सुवेदी लगायत अन्य उपस्थिति   दाजुभाइ दिदीबहिनीहरुमा  राजु श्रेष्ठबाट ५ रीयल र राममत्ती आलेबाट २ रीयल  सहित सबै सहयोगी मनहरुबाट  उक्त १८५ रीयल रकम संकलन गरिएको थियो ।

salalah1
सलाहमा रहेको सुल्तान काबुस अस्पतालमा झण्डै १९ दिन उपचार गरेर डिस्चार्ज गरिएकी उनी हिडडुल गर्न नसक्ने अवस्थामा छन् ।  अस्पतालबाट डिस्चार्ज  गरेर उनलाई किरण भण्डारीको  घरमा राखेर  केहि  बिसेक भएपछि नेपाल पठाउने तयारी भएको छ  ।  टुडु पुर्ण रुपमा निको नभइसकेको र थप उपचार गर्नुपर्ने हुनाले  उनलाई सहयोग गरिएको समुहकी अध्यक्ष शान्ता केसीले संसारन्युजलाई जानकारी दिईन् ।
टुडुको जीवन बिमा नगरिएको कारण बीमा  वापतको रकम प्राप्त गर्न  सकेकी छैनन् ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ११:३३ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...