Logo
८ कार्तिक २०७८, सोमबार
     Mon Oct 25 2021
E-paper
  English Edition
   Unicode
Logo

माइक्रो दुर्घटनामा घाइते जनमोर्चा  अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख



chitrabkc

९ मङ्सिर,काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ ।

बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा पर्नुभएका उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिनुभयो ।

उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना हुुनुभएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा अमित थापको समूह उहाँको उपचारमा संलग्न छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको भिरबाट लडेर निधन भएको छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी