back
CTIZAN AD

बिद्युतीय सवारीको बढ्दो क्रेज

वि.सं.२०७६ भदौ १५ आइतवार

729 

shares

१५ भदौ, काठमाडौं । भृकुटीमण्डपमा भदौ १० गते सुरु भएको नेपालको अटोमोबाइल क्षेत्रको कुम्भ मेला मानिने नाडा अटो सो आइतबार समापन हुदैंछ । नाडा अटोमोबाइल एसोसिएसनका प्रबक्ता अनुप बरालले दिएको जानकारी अनुसार नाडा अटो सोमा शनिबार सम्ममा ७३ हजारले अबलोकन गरेकाछन । यो आयोजकले अपेक्षा गरेको संख्याको नजिक हो । आयोजकले गत भदौ एक गते पत्रकार सम्मेलन गरि अटो सोमा ७५ हजार अबलोकनकर्ताले अबलोकन गर्ने बताएको थियो ।


नाडाको आकर्षण बिद्युतीय सवारी


जारी रहेको. नाडा अटो सोमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे बिद्युतीय तथा हाइब्रिड सवारीमा आगन्तुकको भिड लागेको देखियो । के अब बिद्युतीय सवारीको यूग सुरु भएको हो ? भन्ने हाम्रो जिज्ञासामा अधिकांश सवारी व्यवसायीहरुले अब ढिलो या चाँडो मुलुक बिद्युति सवारी तर्फ जाने संकेत देखिएको बताए ।

नाडाका प्रबक्ता समेत रहेका ब्यबसायी अनुप बरालले एकैचोटी ह्वत्तै बिद्युतीय सवारी तर्फ जाने अबस्था त छैन तर अब क्रमशः नेपालमा बिद्युतीय यूग सुरुहुने बताए । पूर्बाधार छैन । चार्ज गर्ने चार्जिङ स्टेसनहरु छैनन; चार्ज गर्न प्रयोग हुने बिद्युतको महसुल तोक्ने काम पनि भएको छैन; आयत गरिएका सवारी साधनहरु मध्ये कस्ता खालका सवारीहरु ठिक हुन भन्ने निक्र्योल नगरिकन तत्कालै बिद्युतीय सवारीको प्रयोग भै हाल्ने त देखिदैन तर अबका केहि बर्षमा बिद्युतीय सवारी ले राम्रै स्थान पाउने बरालको तर्कछ ।

जारी रहेको सोमा ४२ ब्राण्डका सवरी साधनहरु राखिएको छ । जस मध्ये २३ ब्राण्डका चार पाङ्ग्रे तथा १९ ब्राण्डका २ पाङ्ग्रे सवरीसाधनहरु रहेक छन । यिनीहरु मध्ये बिद्युतीय सवारीको हिस पनि ठूलै रहेको छ ।

वि.सं.२०७६ भदौ १५ आइतवार १४:५७ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...