back
CTIZAN AD

मकाउमा भव्यरुपमा पाँचौं संविधान दिवस मनाईदैं

वि.सं.२०७६ असोज १ बुधवार

906 

shares

१ असोज, मकाउ । मकाउमा भव्य रुपमा पाँचौ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईदै छ ।

मकाउस्थित कन्सुलेट कार्यालयको आयोजनामा द हिमालय हाउस रेष्टुरेण्ट ताइपामा भव्यरुपमा पाँचौ संविधान दिवस मनाइने भएको हो ।

एनआरएनए मकाउको सहकार्यमा कन्सुलेट कार्यालयले सेप्टेम्बर २२ मा आयोजना गरेको उक्त पाँचौ संविधान दिवस कार्यक्रममा विभिन्न नेपाली संघ संस्था तथा मकाउ सरकारका प्रतिनिधिहरुको समेत सहभागीता रहने बताइएको छ ।

मकाउमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि तथा मकाउ सरकारका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा नेपालको पाँचौ संिविधान दिवस भव्यरुपमा मनाउने तयारी भइरहेको हङकङ तथा मकाउ  कन्सुलेट कार्यालयका कन्सुलर कमल प्रसाद भट्टराईले संसारन्युजलाई बताए ।

वि.सं.२०७६ असोज १ बुधवार १६:५३ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...