back
CTIZAN AD

कविता : कंक्रीटको सहर

वि.सं.२०७६ असोज ४ शनिवार

750 

shares

उहिले जंगल डरलाग्दा हुन्थे
अचेल सहर….!

मायाप्रेम, विश्वाश भरपर्दा हुन्थे
अचेल रहर…!

रोपेका सपनाहरु आशलाग्दा हुन्थे
अचेल खण्डहर …!

सम्बन्धहरु स्नेहिल र प्रेमील हुन्थे
अचेल जहर

जीवनका भोगाईहरुमा भर हुन्थे
अचेल कर ।

जिन्दगी,
कर
जहर
खन्डहर
रहर
सबै मिसिएर
भैसकेको छ,
अचेल
कंक्रीटको सहर ।

वि.सं.२०७६ असोज ४ शनिवार ०९:४० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...