back
CTIZAN AD

गजल

वि.सं.२०७६ असोज ४ शनिवार

843 

shares

आफू गर्छ बदमासी अनि जमानालाई दोष दिन्छ
ठुलावडाको गल्ती लुकाउन सानालाई दोष दिन्छ

उमेर मात्र युवा भएपनि कहिल्यै बन्दैन विचारमा,
बदल्दैन सोचाइ आफ्नो पुरानालाई दोष दिन्छ

ताकी ताकी नै हान्छ जब कमजोरहरु भेटेपछि
खुकुरी हातमा लिएर अचानालाई दोष दिन्छ

भन्नलाई त भन्ने हो जवानी सबैको उस्तै हुन्छ ,
आफ्नो स्वार्थ पूरा गर्न चाहानालाई दोष दिन्छ

प्रेम हुन्छ अजर अमर भन्ने सात जुनिलाई पनि
भएपछि अलग बाटो दिवानालाई दोष दिन्छ ।

वि.सं.२०७६ असोज ४ शनिवार ०९:४१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...