back
CTIZAN AD

आइएसको रसायनिक ग्यास आक्रमणमा २२ सिरियालीको मृत्यु

वि.सं.२०७३ मंसिर १२ आइतवार

936 

shares

१२ मङ्सिर,इस्तानबुल (टर्की) । अङ्करा पक्षधर सिरियाली जिहादी विद्रोहीलाई लक्षित गरी इश्लामिक स्टेट (आइएस) समूहले गरेको रासायनिक ग्यास आक्रमणमा परी २२ जना सिरियाली नागरिकको मृत्युभएको टर्कीको सेनाले आइतबार जनाएको छ ।

सिरियामा आश्रयस्थल बनाइबसेको दायस (आइएस) समूहले रसायनिक ग्यास भरिएको रकेटद्वारा सिरियाली प्रतिपक्षी जिहादी समूहका सदस्यहरुलाई आक्रमण गरेको भेटिएको मृतक र घाइतेको शरिर र आँखामा भेटिएका दागबाट प्रमाणित भएको सरकार नियन्त्रित अनादोलु न्यूज एजेन्सीले टर्कीको सेनालाई उद्धृत गर्दै जनाएको छ । रासस ÷एएफपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:०३ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...