back

कुवेतको संसदीय निर्वाचनमा एक मात्र महिला विजयी

वि.सं.२०७३ मंसिर १२ आइतवार

129 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१२ मङ्सिर,कुवेट। पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा एक सदस्य बाहेक अन्य सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहेतापनि शनिबार सम्पन्न भएको निर्वाचन परिणाम अनुसार एक मात्र महिला सफा अल असेम विजयी हुनुभएको हो ।

सोमबार सार्वजनिक गरिएको मत परिणाममा यहाँको प्रतिपक्षी समूहको यसअघिको तुलनामा सदस्य सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:०३ मा प्रकाशित

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु...

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा...

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

किर्कनेस, नर्वे । नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरले चीनसँगको सहकार्य...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले...

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

पोर्ट लुइस (मरिसस) । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो...

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने...