back
CTIZAN AD

एनआरएन आईसीसी उपाध्यक्षका उम्मेदवार थर्कसेनले ल्याए ११ बुँदे प्रतिबद्धता

वि.सं.२०७६ असोज ७ मंगलवार

1K 

shares

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँ विश्व सम्मेलनका लागि बेलायतबाट थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै आईसीसी सदस्य बनेका उनी रोड सेफ्टी कमिटीका संयोजकसमेत हुन् । सेनले नेपालमा हुने सडक दुर्घटनाको न्युनिकरण, ट्राफिकको सुरक्षा लगायतका विषयमा ट्राफिक हेड क्वाटर, अन्य सरकारी निकाय देखि परराष्ट्र, यातायात, गृह मन्त्रालयसम्म छलफल गर्ने तथा उपायसहितका प्रतिवेदनहरु बुझाएका छन् । साथीहरुको सहयोग र समर्थन पाएर उपाध्यक्षमा निर्वाचित हुने उनको विश्वास छ । उनले उपाध्यक्ष पदका लागि ११ बुँदे घोषणापत्र जारी गरेका छन् । उनको घोषणापत्र यस्तो छ ः

घोषणा पत्र VP- NRNA -ICC  2019-21

आदरणिय बिष्वभरिका अग्रज साथै सहकर्मि साथिहरू
नमस्ते युके लन्डनबाट

घोषणापत्र Vice Prez NRNA ICC 2019-21 Candidate

I have just 11 point घोषणा पत्र manifesto as VP NRNA ICC Candidate 19-21

म थोरै बोल्छु र थोरै लेख्छु तर बोलेको र लेखेको भन्दा धेरै काम गर्छु। त्यसैले मेरो घोषणा पत्र पनि यस्तै नै छ।

1. Actively Help to Nepal in Road Safety under Transfer of NRNA Skill, Knowledge, Innovation & Technology by making Safer, better, cheaper, quicker, convenience & enjoyable journey 4 Every 1 By 2020 in Motherland Nepal. Its possible to fix all problems of Traffic & Transport in Nepal by us NRNA Road Safety .

2. Coordinate NRNA Skill, Knowledge, Innovation & Technology to build better NRNA to work & build better Nepal to live as a proud Nepali from all NRNA NCC/ICC around the globe.

3. Visit Nepal 2020 मा सके सम्म कै सहयोग सुझाब सहभागि हुने जो Safer, better, cheaper, quicker, convenience & enjoyable journey 4 Every 1 By 2020 in बिना थोरै सम्भब छ किनि safety always comes first to every sensible human being including Tourist & investor.

4. Invest in Road Safety for Nepal, under Transfer of NRNA Skill, Knowledge, Innovation & Technology to build better Nepal किनकि नेपालमा यो traffic & Transport को क्षेत्र मा लगानि को धेरै नै सम्भबना छ जस्ले रोड युरक्षाको साथै हजारौ रोजगार निर्माण गर्छ।

5. Help to make NRNA accessible for all Nepali and ordinary member rather than only about 1% NRNA at the moment. 60 लाख NRNA हरूमा दुखले केहि हजार मात्र सदस्य हुनु भनेको यस को ब्यास्थापनमा जघन्य समस्या हो जो 99% NRNA लाई पहुच भन्दा बाहिर पारिएको छ। उदाहरण धनि प्रतिनिधिहरूको अनाआबस्यक खर्च देखाइ सर्बसाधारण NRNA लाई तर्साउने ।

6. Help to make NRNA secretariat Functional whereas at the moment, it looks too slow or inactive with too many paid staffs including 2 CEO। जो अनाबस्यक कर्मचारि राखि सम्मानित साझा सस्था NRNA लाई नै बद्नाम हुने गरि NRNA कै इतिहांसमा पहिलो पटक NRNA कै उच्च प्रतिनिधिको कमजोरिले नेपालकै उच्च अदालतको कठघरामा उभ्भाई हार बेहर्नु परेको सन्सार
भरिका खबरहरूमा लज्जासपद निस्किएको साथै यसैको कारणले NRNA ले ब्यजेत को साथै साधारण सदस्यहरू छाक काटि पठाएको सुल्क बाट करडौ क्षेति पुर्ति बेहर्नु परेको लाई अब भबिस्य मा नहुन रोक्ने काम मा लाग्ने छु ।

7. भु पु गोर्खा को समानताको अधिकारमा सदैब साथ दिने।

8. नागरिक्ता को निरन्तर्ता मा सम्भब भए सम्मकै पहल गर्ने जो म आफै पनि भुपु गोर्खा को Right to settle in the UK को सस्थापक हुं र यसमा आजको दिन सम्मै तन मन धन र ज्ञानले निरव्तर लागि रहेकै छु।

9. NRNA Membership लाई life member गराउन पहल गर्ने छु साथै यो सम्भब नभए 5 or 10 years मा renew every thing Online systems. (MIS) not expire in 2 years etc किन कि यो २ बर्ष को सदस्यता ले समय स्रोत साधन धेरै खर्च हुन को साथै झम्झन्टिलो धेरै भयो। अहिलेको प्रकिर्याले सदस्य सख्या बढिनु बद्ला घट्नेमा देखिन्छ यदि तुरून्तै सुधार नभए  ।

10. NRNA मा हुने अनाबस्यक भ्रमण आसन भासन र रासन मा गरिने समय साधन र स्रोत को खर्च जोगएर नेपाल को Traffic & Transport Education in Road Safety मा लगाउने छु । जो मेरो २२ महिना को सम्योजक को कार्यकाल मा १० सौ पटक नेपाल को Traffic & Transport सम्बन्धि निकायहरू सबै जसो Police to professional, Media to MPs, Mayor’s team to Minister’s team including Rt Hon PM KP Sharma Oli लाई most Advanced & Approved NRNA Road Safety presentation गरि NRNA Road Safety Book (Universal Highway Code) हस्तान्तरण गरिएको छ साथै ७००० हजार पेज को दस्ताबेज पनि तयारि भै सकेको र अहिले Online System अबस्था मा Ready to operate भै सकेको छ ।Www.nrna.Road.Safety.com

11. कुनै पनि NRNA सदस्य ले समय सापेक्ष उठाएको बिषयलाई केन्द्रमा पुर्याइ कार्यनबयन नहुदासम्म लागि रहने छु।

So As a true member of this beautiful Organisation, I’m always happy to help about any NRNA matters and work together to build better NRN to work & build better Nepal to live as a proud Nepali.

Tharka Sen (प्रेम) A.D.I. B,CE&DE DVSA UK
Vice Prez NRNA ICC Candidate 19-21
सम्योजक NRNA Road Safety
Member NRN ICC TF SKI
Member NRNA Academy
Prez NRNA UK Candidate
Former NRN UK ECM, Trs & Vice Prez
Advisor NRN UK, GRNC, TSUK, BSF
FCM Instructor’s Association UK
‪078613 90696 Mob/WhatsApp/Vib ‬
‪01252 683124 Office‬
‪9808430061 Nepal‬
‪Safe.Journey2020Nepal@mail.com‬
Fb: Tharka.Sen
Twitter: Tharka@NRNARoadSafety

वि.सं.२०७६ असोज ७ मंगलवार २१:५० मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...