back
CTIZAN AD

गजल

वि.सं.२०७६ असोज ११ शनिवार

912 

shares

मृत रात अँध्यारोमा सुनसान भै बस्छ ।
उज्यालो दिनमा मान्छे अपमान भै बस्छ ।

हजुर -आमाले युगको कथा हाल्दै गर्दा
नातिनातिनाहरु स्वयम् आख्यान भै बस्छ।

दुःखी गरीबहरु भाग्यलाई दोष दिई
आफ्नो त कर्मै खोटो भनी नादान भै बस्छ।

त्यस्ता ब्यक्ति पनि छन् जोआफू बन्धक बसी
ल्याप्चे सहिछाप गरेर अन्जान भै बस्छ ।

अझ भोका, नाङ्गा, अबला मर्न लाग्दा पनि
मै खाँउ, मै लाँउको रीत माहान भै बस्छ ।

वि.सं.२०७६ असोज ११ शनिवार १०:५१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...