back
CTIZAN AD

गजल

वि.सं.२०७६ असोज ११ शनिवार

834 

shares

झुक्दै झुकेन शिर यो तिम्रा अगाडि मेरो
अनि पो भन्यौ तिमीले के भो र बुद्धि तेरो

उनले ग्रहण गरेको दर्शन छ साम्यवादी
किनमेल गर्न जाँदा हाँक्छन् उनै पजेरो

व्यापार भइरहेछन् हर ठाउँ घर घडेरी
पर्दै छ मख्ख महँगो बिक्छु भनी पखेरो

चिन्दैन खै, कसैले उनलाई आजभोलि
ठान्छन् उनी अझै यो आफ्नै हो सेरोफेरो

वि.सं.२०७६ असोज ११ शनिवार ११:०५ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...