back
CTIZAN AD

बादलको आदेशपछि महरातर्फ मुभ ?

वि.सं.२०७६ असोज १८ शनिवार

1.2K 

shares

आफ्नै भाइलाई पक्राउ गर्दा पनि सत्य र न्याय नछोड्न निर्देशन दिएको भनि चर्चामा आएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले दोषिलाई पक्रेर अनुसन्धान गर्न प्रहरी पछि हट्न नहुने भनेपछि कृष्ण बहादुर महराको पक्राउमा प्रहरी मुभ हुने स्थिति बढेको छ ।

रोशनी साहीद्धारा गत आइतबार राति दुराचारको आरोप लागेपछि उनले सोमबार नै सभामुखबाट राजीनामा दिएका थिए । आइतबार राती रोशनीको कोठामा नपुगेको विज्ञप्ति सचिवालयबाट निकालिए पनि प्रहरीको उच्च नेतृत्वले सीसीटिभी फुटेज नै प्रधानमन्त्री लगायतको राजनैतिक नेतृत्वमा पुगेपछि घटनालाई नेकपा सचिवालय समेतले गंभीर रुपमा लिएको थियो ।

आइतबार साझ नै प्रहरीलाई खबर गरेकी र पत्रकार बोलाएर घटना वृत्तान्त संप्रेषण गरेकी रोशनीले मंगलबार बिहानै महरालाई वाबु समानको अभिभावक भन्दै डिप्रेशनका कारण र अरुले बोल्न लगाएको र बाध्यताले महराविरुद्ध बोल्न पुगेको मात्र भनिनन्, बुधबार महराको बचाउ गरेरै निवेदन नै दर्ता गरिन् ।

त्यसलगत्तै उनका श्रीमान चित्रजंग शाहीले तयार पारेको सम्बन्ध बिच्छेदले प्रक्रियाको कागजमा हस्ताक्षर गरेर अलग बस्ने घोषणा समेत गरेकी रोशनीले शनिबार अपरान्ह (असोज १८ गते)  भने महराविरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी गरिन् ।

राष्ट्रिय अत्तराष्ट्रिय शक्तिकेन्द्रको तीब्र दवाव, राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो कदम र स्वयम् रोशनीको जाहेरी पछिको घटनाक्रम समेतमा प्रहरी अधिकारीहरुसँग छलफल गरेपछि प्रक्रिया पुर्याएर अनुसन्धान तिब्र पार्न र दोषिमाथि कारबाही गर्न गृहमन्त्रीले बाटो खुलाएको प्रचारसँगै प्रहरी महरातर्फ मुभ हुने अनुमान गरिएको छ ।

वि.सं.२०७६ असोज १८ शनिवार १५:४२ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...