back
CTIZAN AD

व्यापार तथा लगानीबारे पाकिस्तानमा अन्तक्र्रिया

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.2K 

shares

 १४ मङ्सिर,काठमाडौँ । पाकिस्तानस्थित नेपाली दूतावासले सोमबार पाकिस्तानको रावलपिण्डीमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो ।

रावलपिण्डी उद्योग वाणिज्य सङ्घको भवनमा भएको उक्त कार्यक्रम सङ्घको सहयोगमा नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा भएको दूतावासले सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

कार्यक्रममा रावलपिण्डी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजा अमर इक्वालले दुई देशबीच हाल भएका व्यापार, उद्योग, पर्यटन र लगानीका अवसरलाई उपयोग गर्ने हो भने दुवै देशले फाइदा लिनसक्ने बताउनुभयो ।

पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीले नेपालको उद्योग, व्यापार, पर्यटन तथा लगानी नीतिको जानकारी दिनुहुँदै पाकिस्तानको व्यापारिक समुदायलाई नेपालसंग व्यापारमा सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । उहाँले पाकिस्तानीलाई नेपालमा लगानी गर्न र नेपाल भ्रमण गर्न पनि आह्वान गर्नुभयो ।

उहाँले चाँडै पाकिस्तानमा नेपालमा बनेका वस्तुको प्रदर्शनी गरिने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा नियोगका उपप्रमुख तीर्थराज अर्याल, संघका पदाधिकारी, पाकिस्तानका व्यापारिक समुदायलगायतको उपस्थिति थियो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०४:५२ मा प्रकाशित

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...