back
CTIZAN AD

महाधिवेशनका लागि जाँगरै छैन कांग्रेसको

वि.सं.२०७६ कात्तिक १ शुक्रवार

840 

shares

१ कार्तिक काठमाण्डैं । १७ साउनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले मंसिर मसान्तपछि १४ औं महाधिवेशन कार्यतालिका निमार्ण गरी पक्रिया अघि बढाउने निणर्य गरेको थियो । बैठकले ‘अन्तरिम संरचना गठन तथा १३ औ महाधिवेशनअघि केन्द्रीय सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य ०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ’ भन्दै ‘त्यसपश्चात् बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निमार्ण गरी प्रक्रिया अघि बढाउनेछ’ भनेको थियो ।
तर, पुसm लागेलगत्तै १४ औं महाधिवेशनको कार्यतालिका निमार्ण गर्ने प्रतिबद्धता व्यत्त गरे पनि ढिलाई हुने संकेत देखिएको छ । मंसिरसम्म विधानअनुसारका, प्रदेस सभा र स्थानीय तहसम्मकै समिति गठन गर्ने घोषणा कांग्रेसले गरेको थियो । शुत्रबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ कात्तिक १ शुक्रवार ०८:१६ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...