back
CTIZAN AD

गजल

वि.सं.२०७६ कात्तिक २३ शनिवार

876 

shares

परेको छु प्यारी म भरमा हजुरको ।
मिलाई नजर यो नजरमा हजुरको ।

तपाईं इजाजत दिनुस् बस् मलाई
सजीदिन्छु लाली अधरमा हजुरको ।

तिमी अप्सरा हौ कि सपना विचित्र
फिदा म छिनेको कमरमा हजुरको ।

नगर्नुस् हतारो मिलाएर फुर्सत
भेटौंला म आएर घरमा हजुरको ।

पियारी म हिम्मत जुटाऊ कसोरी ?
महंगो छ माया शहरमा हजुरको ।

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०९:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...