back
CTIZAN AD

काल बन्दै सवारी दुर्घटना, दिनहुँ पाँचको मृत्यु

वि.सं.२०७६ कात्तिक २४ आइतवार

807 

shares

२४ कार्तिक, काठमाडौँ । चालु आर्थिक वर्षको साढे तीन महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन् ।

सातवटै ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार यी दुर्घटनाका पाँच सय ३८ जनाले ज्यान गुमाएका देिखन्छ । त्यस्तै दैनिक सरदर ४४ वटा दुर्घटना भएका छन् । यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन् । यस अवधिमा दशैं तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन् ।

यसअवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै प्रदेश १ मा ८६, प्रदेश २ मा १ सय १० , प्रदेश ३ मा ७८, प्रदेश ४ (गण्डकी)मा ५९, प्रदेश ६ ( कर्णाली) मा ३४ जना र प्रदेश ७ (सुदूरपश्चिम)मा २५ जनाले ज्यान गुमाएका छन् । आइतबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ कात्तिक २४ आइतवार ०८:२७ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...