back
CTIZAN AD

संसद्बाट निकास खोज्न विद्यार्थी सङ्गठनद्धारा आग्रह

वि.सं.२०७३ मंसिर १८ शनिवार

882 

shares

१५ मंसिर, काठमाडौँ । सत्तापक्ष निकट छ विद्यार्थी सङ्गठनले संविधान संशोधन विधेयक दर्ताका विरुद्ध सडकमा नभई संसद्बाट समाधान खोज्न आग्रह गरेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बिहीबार र शुक्रबार बसेको संयुक्त बैठकले संशोधनको प्रस्तावमाथि सडकमा नभई संसद्मा आई छलफल, बहस र सहमति गरेर समाधान खोज्न आग्रह गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी गराउनुभयो ।

बैठकले संविधान कार्यान्वयनको चुनौतीपूर्ण सङ्क्रमणकालमा न्यूनतम लोकतान्त्रिक मान्यता विपरीत असहज परिस्थिति ननिम्त्याउन नेकपा (एमाले) र अन्य राजनीतिक दललाई आग्रह गर्दै सरकारलाई असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

बैठकमा नेविसङ्घका अध्यक्ष नैनसिँह महर, अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने लगायतको सहभागिता थियो ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:१३ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...