back
CTIZAN AD

हाइकु\सेन्युहरु

वि.सं.२०७६ मंसिर १४ शनिवार

720 

shares

१.
निरीह छैन
कैयौं प्रहार थेग्छ
मेरो नेपाल ।
२.
धपक्क बल्छ
मेरो प्यारो नेपाल
हाम्रै सामुन्ने ।
३.
एकतासामु
विश्व साम्राज्य ढल्छ
झुसेबारुलो ।
४.
माटोको मायाँ
स्वतन्त्रताको ज्योति
मेरो चेतना ।
५.
देशको आँसु
कलहको उपज
बुझेन किन ।
६.
शान्ति समृद्धि
पौरखको निसानी
मेरो हो प्रण ।
७.
दुष्ट छिमेकी
न काट्नु न त साट्नु
मेरो पिरलो ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:२९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...