back
CTIZAN AD

कविता : तिमी हरायौ भने

वि.सं.२०७६ मंसिर १४ शनिवार

2K 

shares

तिमी एक रात हराउँदा,
पुरै उज्यालो हराए पछि,
मैले चन्द्रमाको पूजा गर्न थालेको हुँ
तिमी फगत एकदिन हराउँदा,
मेरो पुरै दिन हराए पछि,
मैले सुर्यको आराधना सुरु गरेको हुँ,
तिमी एक बिहान हराउँदा,
हिमाल,पहाड र तराई हराए पछि,
मैले नक्शामा देश चिनेको हुँ
भन त प्रिय
भोली चन्द्रमा हरायो भने,
सूर्य हरायो भने,
देश हरायो भने,
वा,
तिमी नै हरायौ भने
म स्वयंले आफूलाई कसरी भेटुला र ?

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:२७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...