back
CTIZAN AD

कविता : आकाङ्क्षा

वि.सं.२०७६ मंसिर १४ शनिवार

2.7K 

shares

तिमी
कलमले लेखिरह्यौ, लेख

मस्तिष्कले लेख्छु, लेखिरहन्छु

तिमी अवशर लेख, स्वार्थ लेख
म मान्छे लेख्न कोसिस गर्छु
ऊ भित्रको घाउ लेख्छु
म सकेसम्म मलम लेख्छु
लेख तिमी ! कलमैले लेख !

म धर्ती लेख्छु , आकास लेख्छु
समाज चित्रण गर्ने प्रयासमाछु
बाटा लेख्छु, गोरेटा लेख्छु
तिमी ज–जस्का वायोडाटा लेख्ने हो, लेख

बिहानको उषा लेख्छु
गोधुली साँझ लेख्छु
ठिकै छ, तिमी प्रतिस्पर्धा लेख
प्रतिशोध लेख
म जे लेख्छु , हृदयले, प्रेमले र मनले लेख्छु

तिमी पद लेख
म पीडा लेख्छु

तिमी लेखक
म अक्षर प्रेमी
फरक यत्ति हो,
तिमी भित्र साहित्यकारको आकाङ्क्षा
म भित्र प्रकाशको आकाङ्क्षा
बस्,
तिमी र म बिचको अन्तर यही निर हो
तिमी कलमले लेख्छौ
म मनले लेख्छु

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:३२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...