back
CTIZAN AD

कविता : आजका मान्छे

वि.सं.२०७६ मंसिर १४ शनिवार

903 

shares

अतृप्त तृष्णाको दास मान्छे
असन्तुष्टी मै हुन्छ
खरानीको रास मान्छे
आजको मान्छे ।

सभ्य देखिनलाई
सभ्यता बिर्सेको मान्छे
आफनै रमाईलो छोड़ी
अन्तै तेरसेको मान्छे ।
विकाशे कुखुरो भई
धरका भित्र सरेको मान्छे
सयौ थुङ्गा एउटै माला गाउँदै
टुक्रिएर बाँचेको मान्छे
आजको मान्छे ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:४० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...